गण्डकी प्रदेश सरकार

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय

कृषि विकास निर्देशनालय

माटो तथा मल परीक्षण प्रयोगशाला

पोखरा, नेपाल

नागरिक वडापत्र

क्र.स.

 

सेवाको प्रकृति

लाग्ने दस्तुर रु.

लाग्ने समय

सेवा प्रदान गर्ने जिम्मेवार

 कर्मचारी  शाखा फाँट र कार्यकक्ष

कैफियत

1.माटोको नमुना बिश्लेषण

क.

 पि.एच.

2०।-

२ दिन 

प्राविधिक फाँट

 

ख.

नाइट्रोजन

100।-

६ दिन

प्राविधिक  फाँट

 

ग.

फस्फोरस

१3०।-

६ दिन

प्राविधिक फाँट

 

घ.

पोटास

100।-

६ दिन

प्राविधिक फाँट

 

ङ.

प्राङ्गारिक पदार्थ

१3०।-

६ दिन

प्राविधिक फाँट

 

च.

बोरोन

5००।-

६ दिन

प्राविधिक फाँट

 

छ.

जिंक

30०।-

६ दिन

प्राविधिक फाँट

 

ज.

आइरन

30०।-

६ दिन

प्राविधिक फाँट

 

झ.

कपर

30०।-

६ दिन

प्राविधिक फाँट

 

ञ.

क्याल्सियम, म्याग्नेससियम

130।-

6 दिन

प्राविधिक फाँट

प्रत्येकको

2. प्राङ्गारिक मलको बिश्लेषण

क.

पि.एच.

20।-

2 दिन

प्राविधिक फाँट

 

ख.

चिस्यान

30।-

६ दिन

प्राविधिक फाँट

 

ग.

नाइट्रोजन

600।-

12 दिन

प्राविधिक फाँट

 

घ.

फस्फोरस

600।-

२ दिन

प्राविधिक फाँट

 

ङ.

पोटास

5००।-

६ दिन

प्राविधिक फाँट

 

च.

प्राङ्गारिक कार्वन

१२०।-

६ दिन

प्राविधिक फाँट

 

 

3. रासायनिक मलको बिश्लेषण

क.

नाइट्रोजन

400।-

६ दिन

प्राविधिक  फाँट

 

ख.

फस्फोरस

60०।-

६ दिन

प्राविधिक फाँट

 

ग.

पोटास

500।-

६ दिन

प्राविधिक फाँट

 

4. लेखा/प्रशासन सम्बन्धि

क.

लेखा

ठाकुर ढकाल

 

ख.

प्रशासन

सीता बराल

 

सेवाग्राहीले पूर्याउनुपर्ने प्रक्रिया र पेश गर्नुपर्ने कागजातः-() कृषकको नाम () ठेगाना () जग्गाको किसिम () यस अघि लगाएको बाली विवरण () नमुनाको तौल 0-५ के.जी. () दस्तुर बुझाएको रसिद

 

नोटः-

) कृषक आफैले ल्याएको वा कृषि अन्तर्गतका फार्म, केन्द्रहरु वा अन्य सरकारी कार्यालय वा सरकारी    स्वामित्वमा  रहेका   संस्थानहरुबाट आएका नमुना बिश्लेषण शुल्कमा ७५% छुट दिइने छ।

) जेष्ठ नागरिक तथा अपांग व्यक्त्तिले ल्याएको नमुना लाई पहिलो प्राथमिकता दिइने छ

) लोडसेडिंग ठुला उपकरण मर्मत सम्भार गर्नुपर्दा माटोको नमुना उपयुक्त नभएमा वा अन्य काबु बाहिरको परिस्थिति आएमा तोकिएको समय भित्र जानकारी गराइने छ र क्षतिपुर्ति दिइने छैन।

                                                        

गुनासो सुन्ने अधिकारी                                           सूचना अधिकारी                                                   

माटो विज्ञ, अस्मिता काफ्ले                                    माटो विज्ञ, करिश्मा भुसाल

फोन नं. 061450187, 9846490211                      फोन नं. ९८५६०५६१८७